a006a6b4-2a23-407a-b35a-77abc6d54a14
de7bd5b4-10a2-4dd4-b3a8-8534a3cc1ad8
IMG_1729
GovernorSaabinParishadOpenSession
Parishad Closed Group Photo
Parishad Open Stage Photo
ShankarPokharelPhoto
IMG_1733
previous arrow
next arrow

नेपाल राष्ट्र बैंक कर्मचारी संघ

देशको केन्द्रीय बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंकका स्वाभिमानी कर्मचारीहरु निरंकुश पञ्चायती शासनकालमा समेत आफ्ना पेशागत अधिकारका साथै जनताका प्रजातान्त्रिक अधिकारका पक्षमा असंगठित रुपमा आफ्ना आवाज बुलन्द गर्दै आएको इतिहास छ । देशमा प्रजातन्त्रको पुनस्र्थास्थापनका लागि वि.सं. २०४६ सालमा संचालित संयुक्त जनआन्दोलनको समर्थनमा बैंकका कर्मचारीहरुबाट प्रदर्शित ऐक्यबद्धता तत्कालीन परिस्थितिमा एउटा शाहसिक कदम थियो । “एकता नै बल हो” भन्ने उक्तिलाई मनन गर्दै यसै आन्दोलनको गर्भबाट वि.सं. २०४७ साल वैशाख १४ गते यस संघको स्थापना भएको थियो । पेशागत महासंघ नेपाल अन्तर्गत रहेको बैंक बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ (विफू) नेपालमा आबद्ध यस संघका देशभर ११ वटा कार्यालयगत समितिहरु रहेका छन् ।  विस्तृत…

गतिविधिहरु

नेपाल राष्ट्र बैंक कर्मचारी संघ क्यालेन्डर, २०८१

नेपाल राष्ट्र बैंक कर्मचारी संघ थापाथली समितिद्वारा प्रकाशित भित्तेपात्रो-२०८१ को आज मिति २०८० चैत २२ गते विहीवार सार्वजनिकरण गरिएको छ…

नेपाल राष्ट्र बैंक कर्मचारी संघ, केन्द्रिय समितिको विज्ञप्ति (२०८०/०१/२१)

नेपाल राष्ट्र बैंक कर्मचारी संघको नवौं महाधिवेशन

नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिको नवौं अधिवेशन सम्पन्न

नेपाल राष्ट्र बैंक कर्मचारी संघ थापथली समिति र बालुवाटार समितिको नवौं अधिवेशनको सयुक्त उदघाटन समारोह नेपाल राष्ट्र बैंकका श्रीमान् बरिष्ठ…