







a006a6b4-2a23-407a-b35a-77abc6d54a14
de7bd5b4-10a2-4dd4-b3a8-8534a3cc1ad8
IMG_1729
GovernorSaabinParishadOpenSession
Parishad Closed Group Photo
Parishad Open Stage Photo
ShankarPokharelPhoto
IMG_1733
देशको केन्द्रीय बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंकका स्वाभिमानी कर्मचारीहरु निरंकुश पञ्चायती शासनकालमा समेत आफ्ना पेशागत अधिकारका साथै जनताका प्रजातान्त्रिक अधिकारका पक्षमा असंगठित रुपमा आफ्ना आवाज बुलन्द गर्दै आएको इतिहास छ । देशमा प्रजातन्त्रको पुनस्र्थास्थापनका लागि वि.सं. २०४६ सालमा संचालित संयुक्त जनआन्दोलनको समर्थनमा बैंकका कर्मचारीहरुबाट प्रदर्शित ऐक्यबद्धता तत्कालीन परिस्थितिमा एउटा शाहसिक कदम थियो । “एकता नै बल हो” भन्ने उक्तिलाई मनन गर्दै यसै आन्दोलनको गर्भबाट वि.सं. २०४७ साल वैशाख १४ गते यस संघको स्थापना भएको थियो । पेशागत महासंघ नेपाल अन्तर्गत रहेको बैंक बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ (विफू) नेपालमा आबद्ध यस संघका देशभर ११ वटा कार्यालयगत समितिहरु रहेका छन् । विस्तृत…
नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले संविधान दिवसको अवसरमा आयोजना गरेको अन्तरबैंक फुटसल टुर्नामेण्ट—२०८१ सम्पन्न भएको छ । …
नेपाल राष्ट्र बैंक भित्रको जेठो तथा सक्रिय कर्मचारी संगठनको रूपमा रहेको नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले यही २०८१…
नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिको आयोजना र स्कूल विभागको व्यवस्थापनमा नेतृत्व विकास सम्बन्धी २ दिने प्रशिक्षण कार्यक्रम २०८१…
मिति २०८१ साउन १८ गते शुक्रबार, नेपाल राष्ट्र बैंक कर्मचारी संघको नवौ केन्द्रीय परिषद बैठकको उद्घाटन सत्र नेपाल राष्ट्र बैंक…