नेपाल राष्ट्र बैंक कर्मचारी संघ, सुर्खेत समितिको प्रथम अधिवेशन

नेपाल राष्ट्र बैंक कर्मचारी संघ, सुर्खेत समितिको प्रथम अधिवेशन आज मिति २०७९ साउन २० गते सम्पन्न भयो । अधिवेशनले देहाय बमोजिमका पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिहरु चयन गरेकाे छ । पदाधिकारीहरु:अध्यक्ष : पंख प्रसाद आचार्यउपाध्यक्ष : समिर फयलसचिव : पूर्ण बहादुर माैराती नेपालीकोषाध्यक्ष : सरिता अधिकारी महाधिवेशन प्रतिनिधिहरु : १. पंख प्रसाद आचार्य२. सरिता अधिकारीनिर्वाचित सबै पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिहरुमा हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना ।