संघको आठाैं केन्द्रीय परिषद बैठक

भक्तपुरको पर्यटनस्थल नगरकोटमा मिति २०७९ जेठ २० गते सफलतापुर्वक सम्पन्न भएको नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठाैं केन्द्रीय परिषद बैठकको श्रव्य दृश्य । साथमा संघको “आस्थाको दियो जलाउदै” गित बजिरहेको छ ।उक्त बैठकमा देशभरी रहेका कार्यालयगत समितिहरु र केन्द्रीय समितिबाट प्रतिनिधित्व गर्नु हुने पार्षद तथा पर्यवेक्षकहरुको सकृय सहभागिता रहेको थियो ।।