नेपाल राष्ट्र बैंक कर्मचारी संघ आफ्नो स्थापना काल देखि नै बैंकमा कार्यरत कर्मचारीहरुको वृहत्तर हित, संस्थागत सुशासन र वित्तीय क्षेत्रको हितका लागि अनबरत रुपमा काम गर्दै आएको छ | यस संघले आफ्ना सदस्यहरु, बैंकका कर्मचारीहरु, सरोकारवाला तथा शुभेच्छुक महानुभावहरु बीच नियमित सम्पर्क राख्न तथा आफ्ना सूचना र गतिविधिहरु सम्प्रेषण गर्ने हेतुले यो वेबसाइट तयार गरेको छ |